Advertisement
हिमाली बौद्ध धर्मावलम्वीहरुको महान चाड नाँ वर्ष “ता लो २१५३ औं" ग्याल्पो लोसारको शुभ उपलक्षमा सम्पूर्ण दाजु-भाई तथा दिदि-बहिनिहरुको सु-स्वास्थ्य, दिर्घायु, समृद्धि तथा उत्तरोउत्तर प्रगतिको
हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै शेर्पा संघ जापानद्वारा आयोजित ग्याल्पो लोसार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागी हार्दिक निमन्त्रणा गर्दछौं ।
Advertisement
Event Venue & Nearby Stays
Hamamatsucho, Minato,Tokyo,Japan
Concerts, fests, parties, meetups - all the happenings, one place.









