Advertisement
क्रिसमस साथै अंग्रेजी नयाँ वर्ष २०२६ को उपलक्ष्यमा ४ भाइ event presents द्वारा “क्रिसमस साथै अंग्रेजी नयाँ वर्ष सांगितिक विशेष कार्यक्रम २०२५´´आयोजना हुन गहिरहेको सहर्ष जानकारी गराउदछौ।नेपाल देखि आगन्तुक चर्चित लोक गायक The Voice of Nepal session 7 का कोच खेम सेनचुरी साथ़मा चर्चित मोडेल ओबी रायमाझी प्रस्तुति रहने भएको हुनाले नर्वेमा रहनु भएका नेपाली कला र संस्कृति माया गर्नुहुने बुवाआमा दाजुभाइ दिदिबहिनी सम्पुर्णलाइ चुलेनिम्तो छ।आयोजक=४ भाइ EVENT PRESENTS 🇳🇴
मिति:२२ डिसेम्बर २०२५
समय :४ बजे देखि १० बजे सम्म।
स्थान: Gårdsveien 6, 0952 Oslo, Norway
टिकट दर:PRE=249NOK
DOOR =299NOK
VIPPS No: 957603
(GHARTI MAGAR CVE ENTERTAINMENT)
टिकटको लागि सम्पर्क:☎️
📞96655538(Hikmat)
📞96693733(Mani)
📞96834879 (Shyam)
नोट:१२ बर्ष भन्दा मुनिका बालबालिका साथै ६७ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई प्रवेश नि:शुल्क ।
Advertisement
Event Venue & Nearby Stays
Gårdsveien 6, 0952 Oslo, Gårdsveien 6, 0952 Oslo, Norge, Oslo, Norway
Concerts, fests, parties, meetups - all the happenings, one place.











