Advertisement
TWZ HOLI DHAMAKA 2026चुले निम्तो तपाइलाई होलि कार्यक्रमको !!!
शानफ्रान्सिस्को वे-एरियाको सेरो फेरोमा रहनुहुने सम्पूर्ण दाजु भाई तथा दीदी-बहिनीहरु नमस्कार !
आत्मियता र भाइचारा को पर्तिक रङ्ग उमंग को उत्सव होलीकोको सुअवसरमा विगतका वर्ष हरुमा झैँ 'द वाइड जोन' ले आयोजना गर्न लागेको होलि कार्यक्रम मा सहभागी भइ सबै साथ मा होलीको कलर को मिश्रण जस्तै आत्मियता साटासाट गर्न यहाँ हरु सम्पूर्ण लाई हार्दिक निमन्त्रणा गर्दछौं |
होलि को अग्रिम हार्दिक मंगलमय शुभकामना 💐
कार्यक्रम हुने स्थान:- 2151 Martin Luther King Jr Way,
Berkeley, CA 94704
मिति /समय :- March 01,Sunday, 2026
बिहान 11:00 देखि
ड्रेस :- सेतो टि-सर्ट {स्वच्छिक}
सम्पर्क :-
'द वाइड जोन' परिवार
धन्यवाद ।
Advertisement
Event Venue
Martin Luther King Jr, Civic Center Park, Martin Luther King Jr Memorial Park, Allston Way, Berkeley, CA 94704, United States
Tickets
Concerts, fests, parties, meetups - all the happenings, one place.











