Advertisement
Nefscun काे साधारणसभाकाे अघिल्लो दिन (पाैष ३ गते) र साधारणसभा हुने दिन ( पाैष ४ गते) काे आधा दिनमा ६ वटा अत्यन्तै महत्त्वपूर्ण विषयहरुमा एशियाली ऋण महासंघ सहितका विज्ञहरुकाे कार्यपत्र प्रस्तुति र अन्तरक्रिया हुँदैछ । परिवर्तित नियामकिय वातावरणमा संस्थालाई अनुकुलनमा राख्न याे शिखर गाेष्ठि महत्त्वपूर्ण हुनेछ । नाम दर्ताकाे लागि लिंकमा क्लिक गर्न सक्नुहुनेछ । https://www.nefscun.org.np/saccos-summit-2082/
सत्र सम्बन्धी विस्तृत जानकारी हामी पुन प्रशारण गर्नेछाै । सहभागीताकाे अपेक्षाा सहित हार्दिक धन्यवाद ।
Advertisement
Event Venue & Nearby Stays
Heritage Garden, Sanepa,Kathmandu, Nepal
Concerts, fests, parties, meetups - all the happenings, one place.







