Advertisement
आउँदै गरेको नेपालीहरुको महान् चाड बडादशैंको अवसरमा सम्पूर्ण न्यूह्यामसरबासी बुबाआमा, दाजुभाइ, तथा दिदीबहिनीहरुमा मंगलमय शुभकामना ब्यक्त गर्दै हरेक बर्षजस्तै यसबर्ष पनि दशैं साँझमा उपस्थित भइ भरपूर मनोरञ्जन लिन सबैमा अनुरोध छ । विभिन्न नेपाली खाद्य परिकार, नाचगान, ख्यातीप्राप्त नेपाली कलाकारहरुको बेजोड प्रस्तुती र डिजेलगायत विविध साँस्कृतिक कार्यक्रमहरुमाझ यहाँहरुले पारिवारिक वातावरणमा आनन्द लिन पाउनुहुनेछ ।Date: Saturday, October 5th, 2024
Venue: 650 Hanover Street, Manchester, NH
Time: 5:30:PM-11:30PM
Entrance: $40 (Anyone Under 10 and Seniors 75+ are FREE)
Advertisement
Event Venue & Nearby Stays
St. George Greek Orthodox Cathedral, 650 Hanover St, Manchester, NH 03104-5306, United States,Manchester, New Hampshire