NFF Summer Version 2025

Sat Sep 13 2025 at 12:00 pm to 04:00 pm UTC+02:00

Folevadsvej 3, 2400 København NV, Danmark | Herlev

Nepalese Family Festival
Publisher/HostNepalese Family Festival
NFF Summer Version 2025
Advertisement
नेपाली समुदायमा आपसी सद्भाव र भाइचाराको सम्बन्ध अझ प्रगाढ र सुदृढ पार्दै पहिलो पुस्ता (अभिभावक) र दोस्रो पुस्ता (सन्तानहरु) बिचको सामाजिक तथा सांस्कृतिक दुरी कम गराऊने प्रमुख उदेश्यका साथ वर्खे विदा र हिउदे बिदाको समय पारेर बर्षको २ पटक आयोजना हुँदै आएको "नेपालिज् फेमिली फेस्टिभल” को २०२५ को बर्खे संस्करण अगस्ट ३ मा प्रतिकुल मौशमका कारण स्थगन भएको थियो । सो कार्यक्रम आउदो सेम्टेम्वर १३ तारिक शनिवार अपरान्ह १२ बजे देखि साँझ ४ बजे सम्म नेपाली समुयदायमा परिचित स्थान बेलाहोए खेल मैदान मा हुने भएको छ । स्थगन भएको कार्यक्रमको लागि दर्ता हुनु भएका सवै बाल बालिकाहरु कार्यक्रममा सहभागि बन्न सक्नु हुनेछ । फर्म भर्न छुटाउनु हुनेहरुका लागि मध्यनजर राख्दै छुटफुट फर्मको लागि अगस्ट ३१ आईतबार ११:५९ सम्मको लागि समय लम्ब्याईएको छ ।
फेमिली फेस्टिभलमा सहभागि उहाँहरुले नीम्न शर्त अनुसार दर्ता हुनु भएको हो ।
********************************
✅ ६ देखि १२ बर्ष सम्मको उमेर समूहका बाबुनानीहरु हुनु हुन्छ भने सहभागि बन्न सक्नु हुनेछ ।
✅ फेस्टिभलमा सहभागि बन्न दर्ता गर्नु पर्दछ । दर्ता शुल्क एक जना मात्र बच्चा भए ७० क्रोनर अनी एकाघरको २ भन्दा बढी बच्चा भए प्रत्यक बच्चाको थप ५० क्रोनर लाग्नेछ । रजिस्ट्रेशन फर्म यहाँ https://forms.gle/eeqetbGs1dTRaA2i8
क्लिक गरेर गर्न सक्नु हुनेछ ।

✅ तपाइका बाबूनानीहरु १२ बर्ष भन्दा माथिका छन, तर कार्यक्रममा सहभागि हुन चाहन्छन भने हामी स्वयंसेवकको रुपमा सहभागि हुन सक्नेछन । त्यसको लागि कार्यक्रम संयोजकलाई सम्पर्क गर्न सक्नु हुनेछ ।
✅ कार्यक्रममा सहभागी भएका सवै वालबालिकाहरुले मेडल, स्नाक्स प्याक प्राप्त गर्नेछन । अन्य सहभागिहरुको लागि शशुल्क नेपाली मौलिक खाना तथा पेय पदार्थ किनेर खान मिल्ने गरि ब्यवस्थापन गरिने छ ।
✅ विगतका फेस्टिभलमा भएका गतिबिधीहरु होस्ट (Nepalese Family Festival) को पेजमा हेर्न सक्नु हुनेछ । यसका गतिबिधीहरु तपाईलाई मन पर्यो भने पेजलाई लाईक गर्न तथा रिभ्यु लेख्न पनि अनुरोध गर्दछौं ।
कार्यक्रमको वारेमा थप ब्यवहारिक जानकारीहरु हामी क्रमैसँग जानकारी गराउदै जानेछौ ।
यो संस्करणको लागि संयोजकको भूमिककामा प्रमिला अधिकारी रहनु भएको छ ।
सामाजिक तथा सांस्कृतिक महत्व बोकेको यो कार्यक्रमको अभिन्न अंग बन्न चाहानु हुन्छ भने स्वयंसेवकहरुलाई हामी सधै नै स्वागत गर्ने गर्दछौ । थप जानकारीको लागि कार्यक्रम संयोजक सँग सम्पर्क गर्न सक्नु हुनेछ ।
थप जानकारीको लागि
***********
प्रमिला अधिकारी
(28300355)
कार्यक्रम संयोजक
नेपाली फेमिलि फेस्टिभल २०२५, बर्खे संस्करण
Advertisement

Event Venue & Nearby Stays

Folevadsvej 3, 2400 København NV, Danmark, Folevadsvej 3, 2400 København NV, Danmark, Herlev, Denmark

Sharing is Caring:

More Events in Herlev

Barbell, b\u00f8ffer og Bajere
Fri, 12 Sep at 05:00 pm Barbell, bøffer og Bajere

Gimlis CrossFit

Klan Hans bliver Sporty!\u269c\ufe0f\ud83c\udfc8\u26bd\ud83e\udd3e\u200d\u2640\ufe0f
Fri, 12 Sep at 08:00 pm Klan Hans bliver Sporty!⚜️🏈⚽🤾‍♀️

Pæremose Havn, Det Danske Spejderkorps, Ballerup

Sogneudflugt til Andelslandsbyen Nyvang
Sat, 13 Sep at 09:00 am Sogneudflugt til Andelslandsbyen Nyvang

Mørkhøjvej 177, 2860 Søborg, Denmark

Toy Run
Sat, 13 Sep at 09:30 am Toy Run

Mc Parts

H\u00f8jtl\u00e6sning og kreav\u00e6rksted med Sebolelo Mohapeloa
Sat, 13 Sep at 10:00 am Højtlæsning og kreaværksted med Sebolelo Mohapeloa

Frederikssundsvej 290, 2700 Brønshøj, Danmark

Pixelskubber - Spiludvikling i 2D (del 1)
Tue, 16 Sep at 04:00 pm Pixelskubber - Spiludvikling i 2D (del 1)

Guldblommevej 5

Det Sidste M\u00e5ltid
Tue, 16 Sep at 07:30 pm Det Sidste Måltid

Herlev Teaterbio

Emma Langford Quartett (IE) - p\u00e5 Baltoppen LIVE
Tue, 16 Sep at 07:30 pm Emma Langford Quartett (IE) - på Baltoppen LIVE

Baltorpvej 20, 2750 Ballerup, Denmark

Hvidvin & banko i Ballerup-Vinhandel
Thu, 18 Sep at 07:00 pm Hvidvin & banko i Ballerup-Vinhandel

Sct. Jacobsvej 1, 2750 Ballerup, Denmark

Herlev is Happening!

Never miss your favorite happenings again!

Explore Herlev Events