Advertisement
म्याग्देली हरु को साझा संस्था मोना युके को सुभ कामना साझ 2025 तथा नेपाली नयाँ साल 2082 तल दियको समय मिति र ठेगाना मा हुन गै रहेको हुदा म्याग्दी घर भै युके मा विभिन्न संघ सस्था तथा गाउँ समाज भयर एक ढिक्का मोना हुनु भयका सम्पुर्ण म्याग्देली तथा अथिथी ज्यु मा प्रतीक्षा सहित हार्दिक स्वागत गर्दछौं । मोना युके मा रहनु भयका हरेक गाउँ समाज लाई पु:न स्मरण गरौउदै कार्यक्रम को लागि आधारभुत आवश्यक सहयोग गरि दिनु हार्दिक अनुरोध गर्दछौं । युके मा रहनु भयका हजुर हरुको गाउँ समाज वा ब्यक्तिगत सहयोग को बिवरण र तस्वीर मोना युके को सचिवालय मा यथा सिघ्र उपलब्ध गराई हातेमालो गरि दिनु हुन हार्दिक अनुरोध गर्दै सबै साथी हरु मा प्रचार प्रसार सेयर गरिदिनु हुन पनि विनम्र अनुरोध गर्द्छु। @ Friendly Brother Dana samaj UK
@Bhurung Tato pani samaj UK
@Khibangi Samaj UK
@Sikhtani Samaj UK
@Paudwari Samaj UK
@ Doba Samaj UK
@ Aula samaj UK
@Ramcheli samaj UK
@Begkhola Kalyankari Samaj UK
@Rakhu Samaj UK
@Dagnam Darmija Samaj UK
@Chimkhiole Samaj UK
@Beni nagarpalika Uk - Represenrative
@Wakhet Patlekhet samaj UK
@Dhaulagiri Kalyankari Samaj Uk
@Bima Samaj UK
@Debisthan Felloship UK
@3VS UK
@Malkabang Samaj UK
@Chiuri bot samaj -Repsenrative
@Raghu ganga sero fero samaj
@Darbang sero ama samuha UK
@Kuhu serofero samaj UK
@Dhaulagiri Naumati Baja UK
@ Magar dhanus van samiti UK
@Everest Archery club UK
सबिनय
बिष्णु भण्डारी
उपाध्यक्ष तथा
सुभ कामना साझ सम्योजक
मोना युके
Advertisement
Event Venue & Nearby Stays
Samuel Cody Specialist Sports College, Farnborough, Hampshire, United Kingdom