Advertisement
महाशिवरात्री अथवा शिवरात्री हिन्दु धर्मावलम्बीहरूको महान चाड भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको हो। यो पर्वका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरि व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र भगवानलाई चढाउने गर्दछन्।आउनुहोस्, यस पालीको शिवरात्रीका दिन हामी सबै जम्मा भइ यस भव्य चाडलाई NNZFSC परिवारसँग श्रद्धा सित मनाउनु होस्।
यदि तपाईं कार्यक्रम सञ्चालन र भजन टिममा बसी सहयोग गर्न चाहनुहुन्छ भने, कृपया सुलभ पौडेलसँग सम्पर्क गर्नुहोस्।
Advertisement
Event Venue & Nearby Stays
TE HAPUA Halswell Centre, 341 Halswell Road,Christchurch, New Zealand