Advertisement
झोर्ले,जेडौ,सिमिगंपाउनमस्कार 🙏 सम्पूर्ण मगर समुदाय।
हाम्रो गौरवशाली मगर समुदायको महान चाड माघेँ संक्रान्ति २०२६ आउनै लागेको छ।बिगतका बर्षहरुमा झै यस बर्ष पनी माघेँ संक्रान्ति धुमधामका साथ मनाउनेनै छौ।केन्द्र र च्याप्टरको तर्फवाट तयारी भईरहेको छ।हिजो बसेको कार्यसमितिको बैठक द्धारा न्यूयोर्क च्याप्टरले चाहीँ जनवरी १६,शुक्रवार २०२६ को दिन माघेँ संक्रान्ति मनाउने निर्णय गरेको छ।
सबै मिलेर एकसाथ धुमधाम माघेँ संक्रान्ति मनाउन पर्छ।अहिल्यै देखी छुट्टीको चाजोपाजो मिलाउदै गर्नुहोस् है।🙏🙏
अध्यक्ष। सचिव।
रत्नसिंह गर्वुजा मगर। दिलिप श्रीस मगर
मगर सघँ अमेरिका,न्यूयोर्क च्याप्टर
Date:-January 16,Friday 2026
Time:-06:00 PM -02:00 AM
Venue:-Tibetan community hall,queens
Advertisement
Event Venue & Nearby Stays
The Tibetan Community of NY&NJ, 57-12 32nd Avenue,New York, New York, Jackson Heights, United States
Concerts, fests, parties, meetups - all the happenings, one place.







