Advertisement
निमन्त्रणा!!!आगामी अगस्त ३० तारिखमा इनास डेनमार्कको छैठौँ अधिबेशन हुनगइरहेको सूचना सहित यहाँहरुको गरिमामय उपस्थितीको लागि हार्दिक निमन्त्रणा गर्न चाहन्छौ। यहाँको उपस्थिती संगै नयाँ बन्न लागेको कमिटिलाई सल्लाह, सुझाव र शुभकामना दिनुहुनेछ भन्ने अपेक्ष्या गर्दछौ। अधिबेशन हुने मिति, समय र स्थान यसप्रकार छन्।
मिति - Aug 30, 2025 Saturday
समय - 13:00-16:00
स्थान - Valby Kulturhus
Valgårdsvej 4, 2500 Valby
Advertisement
Event Venue & Nearby Stays
Valby Kulturhus, Valgårdsvej 4,Copenhagen, Frederiksberg, Denmark