Advertisement
"GYASHI PUJA" युनाईटेड शेर्पा एसोसिएशन (यु. एस. ए.) ईंक. / शेर्पा किदुग अमेरिका न्यूयोर्कले प्रत्येक वर्ष लोसरको ताका गरिंदै आएको गेप्शी पुजामा सहभागी हुनु हुन अनुरोध गर्न चाहान्छौं । उक्त गेप्शी पुजामा सहभागी हुनु भई ग्रहदशा शान्त पार्ने अवसरको फाईदा ऊठाऊन निम्न मिति, समय र स्थानमा आऊनु हुन वा आउन नसक्नु हुनेहरूले आफ्नो वा आफ्ना परिवारको तर्फबाट डेल्वा पठाई पुजा सफल पार्न सहयोग गर्नु हुन अनुरोध गर्दछौं ।
मिकिः- आईतबार, मार्च १ तारिख सन् २०२६
समयः- बिहान १0 बजे देखि बेलुकी ५ बजे सम्म
स्थानः- रिग्जीन छोखोर्लिंङ गुम्बा, शेर्पा किदुग अमेरिका न्यूयोर्क
Advertisement
Event Venue & Nearby Stays
United Sherpa Association (USA), Inc., 41-01 75th St, Elmhurst, NY 11373, United States, Jackson Heights
Concerts, fests, parties, meetups - all the happenings, one place.
