Advertisement
Namaste Jewellers Sydney को प्रस्तुति यस 𝐆𝐚𝐥𝐤𝐨𝐭 𝐇𝐚𝐫𝐢𝐭𝐚𝐥𝐢𝐤𝐚 𝐓𝐞𝐞𝐣 𝐍𝐢𝐠𝐡𝐭 𝟐𝟎𝟐𝟓 मा हाम्रो संस्कृति, परम्परा र नारीहरूको महान् चाड 'हरितालिका तीज' लाई धूमधामका साथ मनाउने हुँदा, गीत–संगीत, नृत्य र खुशीको महफिलमा गाल्कोट समाज अष्ट्रेलिया तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौं।Sydney तथा सम्पूर्ण Australia मा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनी, समाजसेवी, बुद्धिजीवी, कलाकार, पत्रकार, व्यापारी, शिक्षक र विभिन्न पेशा–व्यवसायमा संलग्न महानुभावहरूलाई यस कार्यक्रममा गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
यस तीजको भव्य रात अझै रमाइलो बनाउन, हामीसँग रहनुहुनेछ —
🎤 राष्ट्रिय गौरव तथा पूर्व राष्ट्रिय भलिबल खेलाडी Dil Sunar ज्युको सुमधुर स्वर
🎶 हाम्रै गर्व, चर्चित लोक तथा दोहोरी गायक Singer Resham Nirdosh ज्यु
🎼 लोकप्रिय गायक, सर्जक तथा संगीतकार Shreekrishna Bam Malla ज्यु
🎤 मधुर स्वरकी चर्चित गायिका Laxmi Malla ज्यु
यो साँझ नाचगान, हाम्रो मौलिक संस्कृति, स्वादिलो नेपाली खाना र अविस्मरणीय प्रस्तुतीले भरिपूर्ण हुनेछ।
तपाईं र तपाईंको परिवारलाई यो रमाइलो कार्यक्रममा हार्दिक स्वागत छ! 🙏
🗓 Date: 23 August 2025
📍 Venue: Everest Tandoori Function Centre, Rockdale, NSW
🎟️ Tickets: $55 (Adults) | $25 (Ages 5–12) | Free (Under 5)
🕔 Time: From 5 PM onwards
📞 For tickets and info: Deepak Adhikari – 0431 026 157
Advertisement
Event Venue & Nearby Stays
1/422 Princes Hwy, Rockdale NSW 2216, 422 Princes Hwy, Rockdale NSW 2216, Australia, Hurstville