Advertisement
सबै सनातनी नेपाली समुदायले जन्मदेखि मृत्युसम्मका आफ्ना धार्मिक र सांस्कृतिक कार्यहरू एकै ठाउँमा मनाउन सकून् र त्यसको लागि आफ्नै एउटा सांस्कृतिक केन्द्र बन्नु पर्दछ भन्ने मूल उद्देश्य सहित स्थापना भएको नेपाली संस्कृती केन्द्रको उद्देश्य, आगामी योजनाहरू तथा समुदायको सहभागिताबारे छलफल गरिनेछ। तपाईंजस्तो सम्मानित [सामाजिक अगुवा/प्रभावशाली व्यक्तित्व]को उपस्थिति र सुझाब हाम्रो लागि अत्यन्त महत्वपूर्ण हुनेछ।साथ्- साथै यहि छलफल मार्फत यो संस्थाको नया बहुआयामिक भबिस्यको लागि नेपाली समाजको हरेक तह र तप्काबाट सहभागिता र संलग्नताकोलागि आव्हान पनि गरिन्छ।
Advertisement
Event Venue & Nearby Stays
Ostostie 4, FI-00940 Helsinki, Suomi, Ostostie 4, FI-00940 Helsinki, Suomi, Helsinki, Finland