Advertisement
पुष्प प्रेमी महानुभावज्यूहरुफ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा संचालन हुने 26th Flora Expo मा आउनुहोस्, फूलैफूल संग रमाउनुहोस् ।
मिति : २०८१ चैत १ देखि ४ गतेसम्म ( 2025 March 14-17 )
स्थान : भृकुटिमण्डप प्रदर्शनी हल, काठमाण्डौं
एक्स्पोका आकर्षणहरु, एकै छानामुनि एकै चोटि
🌿600 प्रकारका आलंकारीक Indoor/Outdoor प्लान्टहरु
🌷500 प्रकारका Flower & Fruit प्लान्टहरु
🍃300 प्रकारका Ceramic & Plastic गमलाहरु
🌱200 प्रकारका Gardening तथा कौशी खेतिलाई आवश्यक सामाग्रीहरु
🎉 Floriculture सम्बन्धि आवश्यक सबै परामर्शहरु
Advertisement
Event Venue & Nearby Stays
Bhrikuti Mandap, Bhrikutimandap Exhibition Hall, Kathmandu, Nepal,Kathmandu, Nepal