Advertisement
श्रीकृष्ण जन्माष्टमी पूजा पूजातयारी: वेलुका ५:०० बजेदेखि ६:०० बजेस्सम
पूजा आरम्भ: ६:०० बजे
पूजाको कार्यक्रम ११:०० बजेसम्म रहनेछ।
भगवानको दरबारमा कुनै प्रवेश शुल्क लाग्दैन, चुले निम्तो छ।
Advertisement
Event Venue & Nearby Stays
Crossroads Community Association, 1801 14 Ave NE, Calgary, AB T2E, Canada