Advertisement
"वसुधैव कुटुम्बकम" अर्थात् यो पुरै विश्व मानव समुदायका मानवहरु हाम्रा आफन्त हुन !
आऊँदो अगस्ट १६ तारिख शनिबार एडिलेडमा "नेपाली भजनकीर्तन समुह एडिलेड" को आयोजनामा श्रीकृष्ण जन्माष्टमी व्रतपूजा तथा भजनकीर्तन कार्यक्रम २०८२ हुन गईरहेकोले संपुर्ण सज्जनवृन्दहरुलाई सपरिवार उपस्थित भई पुजा एवं प्रसाद ग्रहण र भजन श्रवण गर्नुहुन हार्दिक आमन्त्रण गर्दछौं।
प्रवेश निशुल्क।
🙏श्रीकृष्ण जन्माष्टमीको महत्व !🙏
https://nbks.org.au/blogs/1
Advertisement
Event Venue & Nearby Stays
Cosgrove Hall, 40 York Ave, Clovelly Park SA 5042, Australia, Brighton