Advertisement
🙏 सपरिवार उपस्थितिका लागि हार्दिक निमन्त्रणा 🙏माघे संक्रान्ति मगर समुदायको पहिचान, संस्कार र गौरवसँग जोडिएको राष्ट्रिय पर्व हो।
विदेशमा रहेर पनि हाम्रो भाषा, संस्कृति, कला र परम्परालाई जगेर्ना गर्नु हाम्रो साझा दायित्व हो।
मगर संघ अमेरिका, बोस्टन च्याप्टरको आयोजनामा हुन गइरहेको माघे संक्रान्ति २०२६ विशेष सांस्कृतिक तथा शुभकामना आदान–प्रदान कार्यक्रममा तपाईं तथा तपाईंको परिवारलाई आत्मीय स्वागत छ।
कार्यक्रममा
🎶 कौरा, सालैजो, झ्याउरे, सोरठी, मयुर नाच तथा पञ्चे बाजा
🎤 ख्यातिप्राप्त तथा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति
🍽️ स्वादिष्ट परिकारहरूको व्यवस्था
🤝 आत्मीय भेटघाट र सामुदायिक एकता
सबैको सहभागिताले कार्यक्रमलाई अझै भव्य बनाउनेछ।
आउनुहोस्,
जहाँ रहे पनि जहाँ बसे पनि
आफ्नो मौलिक कला, संस्कृति र पहिचानलाई सँगै मनाऔँ।
तपाईंको उपस्थितिले कार्यक्रमलाई सफल र स्मरणीय बनाउनेछ।
हामी सबै मिलेर सँगै उत्सव मनाउने प्रतीक्षामा छौँ। आउनुहोस्, हाम्रो संस्कृति र एकतालाई सँगै मनाऔँ।
🙏 Warm Invitation to Attend with Family 🙏
Maghe Sankranti is a national festival that reflects the identity, culture, and pride of the Magar community. Even while living abroad, celebrating and preserving our traditions keeps us connected to our roots and to one another.
The Magar Association USA, Boston Chapter warmly invites you and your family to join the Maghe Sankranti 2026 cultural celebration and community gathering.
✨ The program will include:
🎶 Traditional music and dances such as Kaura, Salaijo, Jhyamure, Sorathi, Mayur Dance, and Panche Baja
🎤 Special performances by renowned and local artists
🍽️ Delicious traditional food
🤝 A joyful opportunity to meet, share greetings, and strengthen community bonds
Let us come together to celebrate our heritage, culture, and unity.
Your presence will help make this celebration meaningful, successful, and memorable.
We look forward to celebrating together. Let’s celebrate our culture and unity as one.
Advertisement
Event Venue & Nearby Stays
Watertown Sons-of-Italy, 520 Pleasant St,Watertown, Massachusetts, United States
Concerts, fests, parties, meetups - all the happenings, one place.






