Advertisement
नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) सनातनदेखि मनाइंदै आएको महाशिवरात्री पर्वको अवसरमा हाम्रा समस्त सदस्य महानुभावहरु, समुदायका दाजुभाई दिदीबहिनीहरु र सम्पूर्ण भक्तजनहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछ ।पौराणिक मान्यता अनुसार फागुन कृष्णचतुर्दशीको पावन दिनलाई भगवान शिवको उत्पत्ति भएको, शिव पार्वतीको विवाह भएको, भगवान शिवद्वारा ताण्डव नृत्य गरिएको र शिव ज्योतिर्लिंगको समेत उत्पत्ति भएको दिनको रुपमा पनि लिइन्छ।
अमेरिकाको डिसी मेट्रो वरपर बस्ने महानुभावहरुको लागि नेपाली अमेरिकन सामुदायिक केन्द्र तथा विश्व हिन्दू महासंघ द्वारा निम्न स्थानमा भजन कीर्तन सहित यो बर्षको महाशिवरात्री पर्व मनाउने जानकारी गराउंदै पूजा आराधनामा उपस्थित हुनुहुन हार्दिक अनुरोध गरिन्छ।
Venue: 4501 Pleasant Valley Road, Chantilly, VA 20151
Day and Time: Wednesday, February 26, 2025, 5:00 PM – 8:00 PM
भवदीय,
नेपाली अमेरिकन सामुदायिक केन्द्र-न्याक, परिवार !
Advertisement
Event Venue & Nearby Stays
4501 Pleasant Valley Rd, Chantilly, VA 20151-1433, United States