Advertisement
आउँदै गरेको नयाँ वर्ष २०८२ को शुभकामना!हरेक बर्षमा झै यस बर्ष पनि चितवन समाज साउथ अस्ट्रेलियाद्वारा आयोजित भित्ते पात्रो विमोचन कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाउन सबैमा हार्दिक निमन्त्रणा।
मिति: सोमबार, १४ अप्रिल २०२५ (वैशाख १, २०८२)
समय: दिउँसो २:०० बजे
स्थान: ओकल्यान्ड्स इस्टेट रिजर्भ
नयाँ वर्षको सुरुवात आफ्ना संस्कृति र परम्पराको संरक्षणसँगै उल्लासमय वातावरणमा गरौँ।
Advertisement
Event Venue & Nearby Stays
Oaklands Wetland and Reserve, 237-265 Oaklands Rd,Adelaide,SA,Australia