Advertisement
एडिलेड नेपाली समाज अष्ट्रेलियाको “देउसी-भैलो कार्यक्रम २०२५” निम्नानुसार हुने जानकारी गराउँदै सम्पूर्ण एडिलेड वासी नेपाली मनहरूलाई आफ्ना परिवार, साथीभाई र आफन्तका साथ उपस्थित भई समुदायिक मेलमिलाप र हाम्रो परम्परालाई जीवन्त राख्न सहयोग गर्नु हुन विनम्र अनुरोध गर्दछौँ।
Advertisement
Event Venue & Nearby Stays
Oaklands Wetland and Reserve, 237-265 Oaklands Rd,Adelaide,SA,Australia