Advertisement
🌹हार्दिक निमन्त्रणा 🌹तिजको रहर आयो बरिलै
संयुक्त अरब इमिरेट्स युएई लाई आफ्नो कर्मथलो बनाई विभिन्न क्षेत्रमा क्रियाशील रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक निमन्त्रणा!
नेपाली महिलाहरूको मौलिक पर्व हरितालिका तीजको अवसरमा, भुमिकास्थान सम्पर्क समिति अर्घाखाँचीयूएई को आयोजनामा ‘तिज विशेष सांस्कृतिक कार्यक्रम २०२५’ भव्य रूपमा सम्पन्न हुँदैछ।
युएईमा स्थापित तथा लोकप्रिय नेपाली कलाकारहरूको साथमा प्रस्तुत गरिने कार्यक्रमलाई तपाईंहरूको गरिमामय उपस्थिति, साथ र सद्भावले हाम्रो संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा अझ प्रेरणा प्रदान गर्नेछ र समाजप्रतिको समर्पणमा थप ऊर्जा संचार गर्नेछ।
कोही नछुटौँ सबै जुटौँ!
📅 मिति: २४ अगस्ट २०२५
🕐 समय: दिउँसो १:०० बजे
📍 स्थान: रक नमस्ते क्लव , वर–दुबई
तपाईंहरूको आत्मीय उपस्थिति हाम्रो लागि गौरव, सम्मान र प्रेरणाको स्रोत हुनेछ।
सधैं तपाईंहरूसँगै,
भुमिकास्थान सम्पर्क समिती अर्घाखाँची यूएई
Advertisement
Event Venue & Nearby Stays
776R+VWW Rock namaste restro club - Bur Dubai - Al Fahidi - Dubai, 28395 95116, سكة 46, السوق الكبير دبي, الإمارات العربية المتحدة, Garhoud, United Arab Emirates