गोर्खा साँझ 2022 Online Ticket

Sun Jul 17 2022 at 01:00 pm to 08:00 pm

Yak & Yeti | Dubai

Gurkha Sanjh
Publisher/HostGurkha Sanjh
\u0917\u094b\u0930\u094d\u0916\u093e \u0938\u093e\u0901\u091d 2022 Online Ticket
Advertisement
युएईमा अलपत्र परेका नेपालीहरुको सहयोगार्थ गोर्खा साँझ - २०२२ यही आउदो २०२२ जुलाई १७ तारिख हुने भएको छ। नर्मल टिकट ५०, भि आइ पी ५००
About this Event

युएईमा अलपत्र परेका नेपालीहरुको लागि सहयोगार्थ गोर्खा साँझ सास्कृतिक कार्यक्रम धमाका - २०२२ यही आउदो २०२२ जुलाई १७ तारिख हुने भएको छ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद युएईका युवा संयोजक श्री भिम मल्ल ठकुरी ज्युको बिशेष पहलमा युएईमा अलपत्र परेका नेपालीहरु र अल्प आयुमा मृत्‍यु हुने नेपालीहरुको मृत शरीर नेपाल सम्म पठाउन सहयोगको लागि आर्थिक कोष स्थापना गर्ने उधेश्यका साथ साँस्कृतिक धमाका - २०२२ गोर्खा साँझको आयोजना गर्न लागेको हो। कार्यक्रममा नेपालका बहुचर्चित कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ भने कार्यक्रम कलब एभरेष्ट अस्टोरिया होटल वर दुबईमा हुने भएको छ।

उक्त सहयोगार्थ कार्यक्रममा युएईमा रहनु हुने सम्पुर्ण नेपाली महानुभाव ज्युहरुमा गरिमामय उपस्थितिको लागी हार्दिक निमन्त्रणा गर्दछु ।

Advertisement

Event Venue & Nearby Stays

Yak & Yeti, Burdubai, Dubai, United Arab Emirates

Tickets

Sharing is Caring: